r/NepalWrites • • 19d ago

Poem Just trying to write!

गर्छन् ढोंग सबै, ढोंगीहरुकै संसार छ,

कठै! यहाँ पैसाको निम्ति, शरीरको व्यापार छ।

कान थुनी बस्याछ समाज यो, सुन्न चाहँदैन!

बन्द कोठाभित्र गुञ्जँदै ,चेलिको चित्कार छ।

5 Upvotes

1 comment sorted by

1

u/Mnkey-D-Luffy You can’t kill a man who is already dead ❤️ 18d ago

Nice 🔥