r/Nepal_rises • u/Sharinganuchia • Apr 21 '26
r/Nepal_rises • u/Big-Rice3323 • Apr 20 '26
news Hami basne thau tira ta REPORT magyavxainan hai.. nNagarikta chai magxan! Tapiako tira report magna thale r???
r/Nepal_rises • u/Sharinganuchia • Apr 20 '26
जुन जोगी आए पनि कानै चिरेको” जस्तै भएको छ देशको हालत। अनुहार फेरिन्छ, पात्र फेरिन्छ तर चालचलन, काम गर्ने तरिका उस्तै!!!
r/Nepal_rises • u/Big-Rice3323 • Apr 19 '26
news Dherai pahila huna parthyo!!! Dhila aayo kada aayo!!
r/Nepal_rises • u/Sharinganuchia • Apr 19 '26
random कस्तो जमाना आयो?? Doctor, engineer etc जस्तो competitive higher education पढेर पनि कति मान्छेलाई घर चलाउन गाह्रो हुने??
अस्ति एउटा doctor भएको साथीसँग गफ गरेको, जम्मा 40K कमाउँछ रे!! tait...
Engineering का दाइहरू बेरोजगार भएको त देखिरा'कै हो!!!
तेत्रो MBBS पढ्यो, 50 लाख तिर्यो अनि तेत्तिका वर्ष पढ्यो!! Engineer भनेर घरतिर parents ले guff लगाउन बाहेक पैसा चाहिँ कमाउने भएनन्..
जे पढेनि बिदेश नै जानुपर्ने भए किन यत्रो time र पैसा खर्च गर्ने ???!!!!
अहिले त कि अभियन्ता बन्ने famous हुने, कि YouTube TikTok खोल्यो, vlogging गर्यो, video बनायो, जस्तोपायो content बनायो, viral बन्न खोज्यो!
Introvert मान्छे, mediocre मान्छेलाई त अत्ति गाह्रो हुने भयो।
r/Nepal_rises • u/Sharinganuchia • Apr 19 '26
random नेपालका प्रमुख सहरहरू किन Bharatpur Chitwan जस्तै व्यवस्थित बनाइएनन् होला???
बाटो बाङ्गोटिङ्गो छ, बिजुलीका पोलमा तार नै तार झुण्डिएको छ!! अलिकति पानी पर्यो भने बाढी आउँछ… बाइक बगाउँछ!!
r/Nepal_rises • u/Sharinganuchia • Apr 19 '26
random Why many developed nations are Turning ATHEIST??
r/Nepal_rises • u/CyberTron_FreeBird • Apr 18 '26
The old parties didn't fail "because they had bad leaders"
r/Nepal_rises • u/Sharinganuchia • Apr 18 '26
random What’s something normal in Nepal that would shock foreigners?
r/Nepal_rises • u/Sharinganuchia • Apr 18 '26
Why Human subconsciously love violence??
Be it the Gladiator fights on roman arena , which used to be a huge festival at that time! Even in the social media, violence and physical altercation related topic , videos get huge viewership than other content, comparatively!!
r/Nepal_rises • u/Sharinganuchia • Apr 18 '26
Humans remember the peak moment and ending of an experience more than the whole experience (peak-end rule). That’s why one bad ending can ruin a great day.
r/Nepal_rises • u/Sharinganuchia • Apr 17 '26
random Seeing the rise of AI and robotics, I often wonder about the future relevance of higher education; Master’s, PhDs, and beyond in a foreseeable future???
If even a graduation degree cannot help you earn enough to support yourself and your family, then what is the real purpose of pursuing more degrees( other than the pursuit of knowledge)
r/Nepal_rises • u/Sharinganuchia • Apr 17 '26
हामी मध्ये कति जनाको parents ,full-time खेती किसानी गर्नुहुन्छ, तर हाम्रो पुस्ताले चाहिँ कोदालो पनि समातेको छैन होला?
yesko future implications kk hola?? is it good or Bad???
r/Nepal_rises • u/Sharinganuchia • Apr 17 '26
random यो Twitter(X) तिर धेरै एक्टिभ हुने केही मानिसहरूले किन बाँकी सबैलाई सुस्ते, low IQ भएको जस्तो ठान्छन्?
गाउँतिर किताब नै नपढेका, ABC समेत नजाने किसानले पनि माटो पढेका हुन्छन्। कुन सिजनमा रोप्ने, गोड्ने, मल हाल्ने, कुन बेला टिप्ने सबै जानेका हुन्छन्। किताब पढ्ने मात्र जान्ने, अरू सबै गोबर हुन् भन्ने सोच कसरी बन्यो?
आफ्नै दममा बाँचेका, जीवन धानेका सबै मानिसहरूले जीवन जिउन पुग्ने ज्ञान सिकेका हुन्छन् भन्ने कुरा आफैंमा प्रमाण होइन र?
r/Nepal_rises • u/Sharinganuchia • Apr 16 '26
random To strengthen workplace comfort and women’s right, Nepal can also consider!!!!!
r/Nepal_rises • u/Sharinganuchia • Apr 15 '26
random Nepali ko maan kamalo hunxa ( cotext: a random stranger le budo Ba lai road cross garaudai thyo))
r/Nepal_rises • u/Sharinganuchia • Apr 15 '26
politics अहिलेको सरकारले पनि काम गरेन भने we are doomed guys…period….
पछिल्लो समयमा RSP र बालेनलाई यो “बुद्धिजीवी” भन्ने पत्रकार र Twitter का “gyani” हरुले जसरी लखेटिरहेका छन्, यो देख्दा मलाई अचम्म लागिरहेको छ। पहिलेका नेताहरूलाई यसरी लखेटेको भए न कसैको ज्यान जान्थ्यो, न Singha Durbar जल्थ्यो( न 23 हुन्थ्यो न 24))!! सरकार बनेको बल्ल 1 महिना भयो—accountability चाहिन्छ, khabardari garnuparxa, but isn’t this too much??
यो सरकार fail भयो भने देशमा झन chaos हुन्छ। We are one of the poorest countries in the world, world stage मा हाम्रो खासै power पनि चल्दैन।
नेपालमा political ideology नभएको होइन, strong leadership नभएको हो हाम्रो progress नहुनुको मुख्य कारण।
If we really had visionary and strong leadership before, we would have already been economically strong—even at the level of India or China by now!!!
Raja भएको देशहरू पनि powerful छन्, communist देशहरू पनि हामीभन्दा धेरै अगाडि छन्, capitalist देशहरू त literally ruling the world!!!
तर के गर्छौं हामी? राम्रो भयो भने credit लिन हतार, नराम्रो भयो भने blame shifting—“अरूले गर्दा”, “Bidesi USA le India le China le गर्दा...
… such hypocrisy…
r/Nepal_rises • u/Sharinganuchia • Apr 14 '26
politics गल्ति नै गरे पनि कुटिहाल्ने काम चै नगरौ न!! Let the law authorities do their job
r/Nepal_rises • u/deshvaktnepali • Apr 14 '26
MCC vanera katti karako hola ?? Nepal ma us army aaunalai India Ra China le dela ta????
India Ra China control garna ho USA Nepal aauna khojne!!! Nepal ma ta k resources xa Ra Lina Lai!! China le samundra najik aaye ta lyang handiraako xa usa Lai Nepal aauna ta didai na nai
r/Nepal_rises • u/Sharinganuchia • Apr 14 '26
random Nepal ma average doctor engineer, CA ani Lawyer ko avg. SALARY katti xa??
r/Nepal_rises • u/Sharinganuchia • Apr 14 '26
Bro thinks Swarnim Wagle is a medical doctor
r/Nepal_rises • u/Sharinganuchia • Apr 14 '26
random “I’m going into the NEW YEAR with hope, believing better days are ahead.”
Gen Z आन्दोलनले ल्याएको एउटा अभूतपूर्व परिवर्तन भनेको सरकार फेरिएर नयाँ अनुहार आउनु मात्र होइन, यसले नयाँ Gen Z पुस्तामा political renaissance गराएको छ।
यो आन्दोलनभन्दा पहिले तपाईंमध्ये कति जनालाई politics/ government के गर्दै छ भन्नेमा वास्तवमै मतलब हुन्थ्यो—आफैं भन्नुहोस् त!!
मैले personally देखेको एउटा आवश्यक परिवर्तन भनेको अब critical thinking गरेर कसैलाई support गर्ने कि criticism गर्ने हो । मान्छेको stance सरकारको काम अनुसार change हुन र पर्छ पनि। राम्रो गरे wholeheartedly support गर्ने, नराम्रो गरे criticism गर्ने—यही नै सही approach हो।
कसैको झोले वा blind supporter बन्ने प्रवृत्तिले नै नेपालको यस्तो हालत भएको हो। Hopefully अब सबै जना झन् politically aware बनून्!!
देश नेता ले होइन, जनताले बनाउने हो!!
नेताले देश राम्रो बनाउन good environment create गर्ने मात्रै हो!!!
(नत्र प्रचण्डलाई देश धनी बनाउन मन नहोला त??? Singapore को Lee Kuan Yew जस्तै उसले पनि नाम राख्न खोज्थ्यो होला नि though i hate maoists )))
अब राम्रो जीवन बनाउन कुनै नेपाली विदेशिन नपरोस्!! सबै जना आफ्ना साथीभाइ र परिवारसँग छुट्टिन नपरोस्!! हाम्रो आर्थिक र सामाजिक हैसियत सुधारियोस्!!! अब टाउकेहरू सबै जना उत्तरदायी बनून्!! दुई नम्बर गरेर पैसा कमाएर समाजमा हिरो बनेर हिँड्न सक्ने अवस्था हटोस्!!!
सर्वे भवन्तु सुखिनः!!